१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमाको स्मृतिमा ९४ विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ घर भई हाल बेलायतमा रहनुभएका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ । बेलायतमा कानुन व्यवसाय गर्दै आउनुभएका उहाँले स्वर्गीय आमा आनन्दीमाया राईको स्मृतिमा तीनवटा विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो । स्थानीय जगत किराती राईले उहाँले