© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल संसद् बैठकमा सहभागी हुन लोकन्थलीबाट साइकल चढेर सिंहदरबार पुग्नुभएको छ । सांसद गजुरेल आजको प्रतिनिधिसभा बैठकमा सहभागी हुनका लागि लोकन्थलीस्थित आफ्नो निवासबाट साइकलमा यात्रा गर्दै सिंहदरबारस्थित संघीय संसद् भवन पुग्नुभएको हो । उहाँको यो अनौठो र उदाहरणीय यात्रा संसद् परिसरमा