२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकपका लागि इंग्ल्यान्डकोे टोली घोषणा

काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि इंग्ल्यान्डले टिम घोषणा गरेको छ । इंग्ल्यान्डले ह्यारी केनलाई समेट्दै बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । विश्वकपमा इंग्ल्यान्ड समूह ‘बी’ मा रहेको छ । इंग्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ