© 2023
झापा। भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसाम प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लब डडेल्धुरालाई दुई विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २०