© 2023
अदिस अबाबा। इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन्। अफ्रिकी सङ्घको अनुमानित तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२२ मा सङ्घीय सरकार र उत्तरी टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा छ