© 2023
रियाद। केही खाडी मुलुकको पहलमा इरानमाथि अमेरिकी आक्रमणलाई तत्कालका लागि टारिएको बताइएको छ । साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबाट रोक्न प्रयास गरेको दावी गरेका हुन् । नाम नबताउने सर्तमा खाडी क्षेत्रका कुटनीतिज्ञले भने, “तीन खाडी मुलुक साउदी अरब, कतार र ओमानले इरानलाई