२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपभोक्ताहरू भन्छन्ः आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस…

काठमाडाैँ । उपभोक्ताहरूले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् । मंगलवार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले सङ्कटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी