© 2023
काठमाडाैँ । काठमाडाैँकाे भृकुटिमण्डपमा आजदेखि तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ सुरु भएको छ । नर्सरी व्यवसायको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक्स्पो’ आयोजना गरिएको हो । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा टेवा