१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्कटालाई हराउँदै एपिएफ फाइनल

उदयपुर। उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडाँैविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा