© 2023
काठमाडाैँ । तीव्र हावाहुरीका कारण टावर भाँचिँदा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण अवरुद्ध भएको छ। गए राति चलेको हावाहुरीले एफएमको करिब १२० मिटर अग्लो टावर बीच भागमै भाँचिएपछि प्रसारण पूर्ण रूपमा बन्द भएको एफएमका अध्यक्ष उज्ज्वल चौलागाईंले जानकारी दिए । उनका अनुसार प्रसारण एन्टेनासहितको टावर भाँचिँदा करिब