१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कबड्डीको वार्षिक साधारण सभा

काठमाडौं। अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ । साधारण सभाले आ.व. २०८२÷८३ का लागि ४