२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एप्स्टिन फाइल्स,मालपानी र राजनीति

अस्टिन फाइल्स अहिले पश्चिमा राजनीतिमा निकै चर्चित छ। अमेरिकी न्यायिक समितिले खुला गरेको अस्टिन फाइलका केही अंशहरू अहिले चर्चित छन्। यसमा राजनीति ,व्यापारी उद्योगपति र दलालहरूको बीचको सम्बन्ध मानवीय स्तरबाट कतिसम्म तल चलखेल गर्छ , चलचित्र झैँ पटाक्षप भएको छ। पैसा र शक्ति मानवताभन्दा माथि छ। मानवताको रक्षा कवचको रुपमा