२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली प्रदेशका छ जनाले लिए उम्मेदवारी फिर्ता

सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका छ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कालिकोट, हुम्ला र सल्यानका गरी छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । जसअन्तर्गत सबैभन्दा धेरै कालिकोटबाट चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता