© 2023
धुलिखेल। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका केन्द्र देवीटारदेखि तराईको बारा जिल्लाको निजगढसम्म नियमित यात्रुवाहक बस सेवा सञ्चालन भएको छ । सो क्षेत्रका बासिन्दालाई दैनिक जीवनमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट डाँडापारि क्षेत्रलाई तराईसम्म जोड्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आज महाभारत गाउँपालिकाको केन्द्र