६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किक बक्सिङ टोली भारत जाने

काठमाडौं । तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएको छ । फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठ, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा