२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विवाहको हल्ला चलिरहेको बेला दिल्ली एयरपोर्टमा प्रेमीसँग देखिइन् कृति सेनन

एजेन्सी । बलिउड अभिनेत्री कृति सेनन लामो समयदेखि आफ्नो सम्बन्धलाई लिएर चर्चामा छिन् । अभिनेत्रीले व्यापारी कबिर बहियासँग डेट गरिरहेकी छिन् । अहिले दुबैको छिट्टै बिहे हुने हल्ला पनि बाहिर आएको छ । यसैबीच, अभिनेत्रीलाई शनिबार उनको अफवाह प्रेमीसँग नयाँ दिल्ली एयरपोर्टमा देखियो । यद्यपि दुबैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका