© 2023
काठमाडाैँ । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा वर्षौँदेखिको कटान जोखिम अन्त्य हुने गरी ठूला ढुङ्गा (बिगबोल्डर) प्रयोग गरेर तटबन्ध निर्माण गरिएको छ । रु चार करोड ११ लाख लागतमा निर्माण गरिएको ६८० मिटर लामो तटबन्ध सम्पन्न भएपछि स्थानीयवासीले लामो समयदेखिको त्रास हटेको प्रतिक्रिया दिएका छन् । सिँचाइ तथा जलस्रोत