१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोषका सन्दर्भमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषले केही दिनदेखि कोषका सन्दर्भमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार अनर्गल, तथ्यहीन र भ्रामक भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कोषले आज विज्ञप्तिमार्फत संस्थाको गरिमा र विश्वसनीयतामा गम्भीर आँच पु¥याउने उद्देश्यले सत्यतथ्यलाई तोडमोड गरी सम्प्रेषण गरिएका त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको हो । कोषले त्यस्ता समाचारको पछाडि