१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘क्रिएटर्स मेला २०२६’ सुरु

चितवन। डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नरही दिगो र पेसागत व्यवसाय निर्माणमा केन्द्रित गर्ने उद्देश्यसहित ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ सुरु भएको छ। नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा आजदेखि यहाँ चितवनको होटल सिराइचुलीमा मेला सुरु भएको हो । डिजिटल क्रिएटर्सको ‘इकोसिस्टम’ सशक्त बनाउने उद्देश्यसहित बहु–सहर कार्यक्रमको औपचारिक सुरुआत चितवनबाट गरिएको