© 2023
गण्डकी। आज मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएका खडकराज पौडेल ‘गनेस’का बारेमा धेरैलाई थाहा नहुन सक्छ । उहाँका बारेमा थाहा हुनेलाई पनि पौडेल राजनीतिक दलका नेता भन्दा लेखक, साहित्यकार र अभियन्ताका रुपमा बढी परिचित हुनुहुन्थ्यो । तर उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट