२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता