१० असार २०८३, बुधबार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद् सुविधाबापत पाउने सबै सेवा सुबिधा सामाजिक कार्यमा समर्पण गर्ने…

काठमाडौँ । गण्डकी प्रदेश कास्की ३ ९१० का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशमान गुरूङले प्रदेश सरकारबाट आफूले पाउने सबै सुविधाबापतको सबै रकम गरिब ,असाहय, दीन दुःखी र सामाजिक कार्यमा समर्पण गर्ने बताउनुभएको छ । नेकपा ९एमाले० माछापुच्छ्रे गाउँपालिका कमिटीद्वारा आयोजित प्रतिनिधि सभा र प्रदेशसभाका लागि नवनिर्वाचित एमालेका उम्मेदवारलाई बधाई, मतदातालाई धन्यबाद