© 2023
हुम्ला। हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल सिमकोट पु¥याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन