२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)

काठमाडौँ । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका– ५का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले क्षमा पूजा गरेर पुनःनिर्माण अगाडि बढाईएको हो । पोखरीको पुनःनिर्माण लागत ५ करोड २० लाख रुपियाँ तोकिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले निर्माण कार्यका लागि