७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुशल नेतृत्वको प्रभाव: फेरिँदै गोरखापत्रको ऐतिहासिक पहिचान

काठमाडौं । नेपालमा सार्वजनिक संस्था सुधार हुँदैन, गर्न सकिदैन भन्ने भाष्य बलियो रूपमा बनेको छ ।अधिकांश सरकारी संस्थानको अवस्था हेर्दा यो भाष्य स्थापित पनि हुन्छ । तर, कतिपय निकायमा देखिएको परिवर्तनले ‘चाहे रुपान्तरण सम्भव छ’ भन्ने देखाएको छ । कुशल र असल नेतृत्व भए सार्वजनिक निकायमा सुधार सम्भव छ भन्ने