२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ

काठमाडौँ। प्रहरीले चोरीका मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौँडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–६ हात्तिगौँडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे