२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने

काठमाडौँ । जर्मन तथा बायर्न म्युनिखका फरवार्ड जमाल मुसियाला कम्तिमा ४–५ महिना मैदान बाहिर रहने भएका छन् । गएराति क्लब विश्वकप अन्तर्गत पिएसजीसँगको खेलमा घाइते बनेका उनको खुट्टामा डरलाग्दो चोट लागेको थियो । चोटपछि प्रारम्भिक परीक्षणले देखाएको अनुसार मुसियालाको बायाँ फिबुला भाँचिएको छ र धेरै लिगामेन्टहरूमा क्षति पुगेको छ ।