१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

झापा। यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो अभ्यास अहिले समुदायको दैनिकीको अभिन्न हिस्सा बनेको छ । समाजका अध्यक्ष कमल मुर्मुका अनुसार हरेक महिनाको पहिलो शनिबार सदस्यहरू भेला भएर बचत