© 2023
कास्की। जावलाखेल युवा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० गोलसहित जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो । जावलाखेलका लागि धर्वेन्द्र कुवँरले खेलको ४८औँ मिनेटमा खाता