२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटार वार्ता बहिष्कार गर्न जेन जेड २.० को आह्वान, प्रदर्शनको तयारी

काठमाडौं: सरकारले आजका लागि आह्वान गरेको सरकार, दलहरु र जेन जी बीचको वार्ताप्रति असन्तुष्टि जनाउँदै एक समूहले वार्ता बहिस्कार गरेको छ । जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन् । उनले यस्तो एकपक्षीय वार्तालाई बहिष्कार गर्ने निर्णय