२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डाक्टर श्रेष्ठको बालाजुबाट सकुशल उद्दार

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डा केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ । बालाजुको एउटा घर वा होटलमा उनी फेला परेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीसँगको सोधपुछको क्रममा उनले आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याईदै छ

फेसबुकमा पीडा व्यक्त गर्दे सम्पर्कविहीन बने डाक्टर केशव श्रेष्ठ

तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय