© 2023
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको कला, संस्कृतिको महत्व समेटेटिएका डा शिव रिजालका दुई पुस्तक प्रकाशनमा आएका छन् । बज्र बुक्सले बजारमा ल्याएको रिजालका ‘पोएटिक्स अफ नेवाः स्पेश (पिपुल, आर्किटेक्चर एन्ड पफमेटिभिटी) र ‘टकिङ स्पेश’ नामक अङ्ग्रेजी भाषामा लेखिएका सो पुस्तक आज यहाँ प्रा डा अभि सुवेदीले सार्वजनिक गर्नुभएको हो ।