© 2023
काठमाडौं । डिस होमले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महाशिबरात्री बिशेष अफर ल्याएको छ । जस अन्तर्गत २०० एमविएस र ३०० एमविएस इन्टरनेटको १ बर्षको नयाँ जडान तथा रिचार्ज नबिकरणमा बिशेष अफर अन्तरगत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाई Free 4K Streamer उपलब्ध गराइनेछ । साथै १००, २००, ३०० एमविएस रेगुलर