© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसहितको टोली भारत गएको छ । प्रवासी नेपालीहरुको एउटा कार्यक्रममा सहभागी हुन अर्याल नेतृत्वको टोली भारतको हैदरावाद गएको हो । अर्यालसँगै प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सहभागी छन् । यता रास्वपा रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय राजनीतिक दुई