© 2023
काठमाडौँ। डोल्पा जिल्लाको सदरमुकाम दुनैमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। बी एण्ड बी होटलको तेस्रो तलामा गुप्त रुपमा बाजी लगाएर जुवा खेल्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा