© 2023
काठमाडाैँ । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिका अन्तर्गतका छ वटै वडामा रहेका ७८९ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पूरा गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। आँबुखैरेनी स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायका अनुसार पाँच वर्षमुनिका बालबालिका भएका घरधुरीमा सर्वेक्षण गरी खोप