२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तमानखोला गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ। यहाँको तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समुहका ११४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई