© 2023
काठमाडौँ। ताजिकिस्तानको राजधानी दुशान्बेको भिक्ट्री पार्कमा शनिवार नौरोजको परम्परागत पर्व मनाउन बोनफायर पार्टीको आयोजना गरिएको छ । वसन्त ऋतुको आगमनलाई स्वागत गर्न स्थानीय बासिन्दा र पर्यटकहरूले मनोरञ्जन गरेका थिए । नौरोज मध्य एशियाली देशहरूमा सबैभन्दा महत्वपूर्ण परम्परागत बिदाहरू मध्ये एक हो । जसले वसन्तको आगमन र नयाँ वर्षको शुरुवातको प्रतीक