२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेहरानस्थित अल अरबी च्यानलको कार्यालयमा क्षति

तेहरान। कतारी समाचार च्यानल अल अरबीले तेहरानमा रहेको आफ्नो कार्यालय रहेको भवनमा इजरायली क्षेप्यास्त्र प्रहार भएको र यसबाट कार्यालयमा क्षति पुगेको जनाएको छ । “इजरायली क्षेप्यास्त्रले राजधानी तेहरानमा रहेको अल अरबी टिभी च्यानलको भवनलाई लक्षित गरेको छ । आक्रमणबाट अरबी च्यानलको कार्यालयमा व्यापक क्षति भएको र प्रत्यक्ष प्रसारण अवरूद्ध भएको