© 2023
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना फुटबल क्लबले सेभिल्ला फुटबल क्लबमाथि शानदार जित निकालेको छ। आइतबार सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ गोलले पराजित गरेको हो। आइतबार क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गर्दा ड्यानी ओल्मो र जाआओ कान्सेलोले १–१ गोल थपे । सेभियाका लागि ओसो र जिब्रिल