७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थारू समुदायको रैथाने खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने

दाङ। कृष्णबहादुर घर्तीले रैथाने थारू खानाको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । थारू महिलाले बनाउने रैथाने थारू खानाको अब राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गरिने भएको छ । थारू परम्परागत खानाको व्यावसायिक संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका थारू महिलाले रैथाने थारू खानाको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गरिने भएको