६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आत्मालोचना गर्ने कि ओठे जवाफ मात्र फर्काउने ?

काठमाडौं । विभिन्न जिल्ला र भारतकोसमेत भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै तीन महिनापछि निजी निवास निर्मल निवासमा फर्कंदा गत आइतबार राजावादीहरुले विशाल स्वागत गरे । स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेक हजारौंको लाइन देखेपछि गणतन्त्रवादी राजनीतिक दलका नेताहरुको मनमा चस्का पसेको छ । अझ स्वागतमा पुगेकाहरुले पूर्वराजाको पक्षमा नाराबाजी