१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा। यहाँका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन, २०७६ को प्रभावकारी कार्यान्वयनमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । गोलबजार नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिको गठन र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा सहभागी १७ वटै पालिका प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि