८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

बाँके। लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी आइतबार प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी भएको हो । सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा सुदनकुमार पौडेलले हाम्रा