© 2023
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको किनारमा कटान, बाढीपहिरो नियन्त्रणका लागि सञ्चालित आयोजना लक्ष्य अघि सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले जलजलाको भूगोलमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण गरेको हो । आगामी चैत ३० गतेसम्म