२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्

काठमाडौं: सर्वोच्च अदालतले महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्र र अन्य शिवालयहरुमा नागा साधुहरु नाङ्गै बस्नु अश्लिलता होइन भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा कुमार चुडाल र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले महाशिवरात्रिमा पशुपति क्षेत्र लगायतका शिवालयहरूमा जोगीहरू नाङ्गै बस्ने, आफूलाई