२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा राप्रपा र नेकपा माओवादी केन्द्र बिच भएको छलफल पछि बम रिहा भएका हुन् । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले