२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । कार्यालयस्रोतका अनुसार आज दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ । उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र