२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप फुटबल: नेदरल्यान्ड्स क्वाटरफाइनलमा

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा हिजो भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३(१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र