३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः…

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गएको बताएका छन्। उनले वर्तमान अवस्थामा पार्टीलाई पुनः सशक्त बनाउन सबै पक्षबीच एकता अपरिहार्य रहेको धारणा राखे। विराटनगरमा कांग्रेस इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी दुई धारमा विभाजित हुँदा संगठनात्मक शक्ति